Logo १२ बैशाख २०८३, शनिबार | Sat Apr 25 2026


सरकारका कारण देश आर्थिक संकटमा फस्योः उपाध्यक्ष पौडेल

बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकारको असफलताका कारण मुलुकमा आर्थिक संकट गहिरिएको बताउनुभएकाे छ । आज (शनिबार) बिहान बुटवलमा उद्योगी र व्यवसायीको भेलालाई सम्बाेधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । विगतमा नेकपाको केपी शर्मा ओली नेतृत्वको सरकार ढलाएर अध्यादेशको सरकार बनाउने खेलले मुलुकमा अस्थिर राजनीतिको सुरुवात गर्नु नै आर्थिक संकटको…