Logo १२ फाल्गुन २०८२, मंगलबार | Tue Feb 24 2026


सिन्धुलीमा सिंचाई सुविधाका कारण कृषि उत्पादनमा वृद्धि

सिन्धुली । सिन्धुलीमा सिंचाई सुविधाका कारण कृषि उत्पादनमा वृद्धि भएकाे छ । सिंचाई सुविधाका कारण सिन्धुलीका ग्रामीण क्षेत्रका बाँझो र सुख्खा जमिनहरुमा पर्याप्त रुपमा अन्नबाली र तरकारी उत्पादनमा वृद्धि हुन थालेकाे हाे । सिन्धुलीमा जलश्रोत तथा सिंचाई विकास डिभिजनबाट सिंचाईका कार्यक्रमहरु संचालन भएका छन् । जसले गर्दा नदी कटानले बगर बनेका ग्रामीण क्षेत्र तथा सिंचाई…