Logo ११ फाल्गुन २०८२, सोमबार | Tue Feb 24 2026


पहिरोले महाकाली राजमार्ग अवरुद्ध

बैतडी । लगातारको वर्षाका कारण पहिरो जाँदा महाकाली राजमार्ग अवरुद्ध भएको छ । आज आइतबार बिहान राजमार्ग अन्तर्गत बैतडीको सिन्केलेक नजिक पहिरो खस्दा सडक अवरुद्ध बनेको हो । अवरुद्ध राजमार्ग खुलाउन प्रयास भइरहेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिनुभयो । राजमार्ग अवरुद्ध हुँदा यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन् । यस्तै सोही…