काठमाडौं । पाँच वर्षे कार्यकाल पूरा गरेका सात वटै प्रदेशका मुख्यमन्त्रीहरूको सम्मेलन यहि पुस १५ गते लुम्बिनी प्रदेशको राजधानी दाङमा हुने भएको छ । सरकारबाट बिदा हुनै लागेका मुख्यमन्त्रीहरूले सरकारका कामको समीक्षा र अब बन्ने सरकारलाई सुझाव दिनका लागि भन्दै सम्मेलन गर्न लागेका हुन् । दाङको देउखुरीमा हुने सम्मेलनका लागि लुम्बिनी प्रदेश सरकारले तयारी समेत…