Logo १२ बैशाख २०८३, शनिबार | Sat Apr 25 2026


कर्णाली प्रदेशको चुनावी हिसाब किताब : कसले बाजी मार्ला कसले हार्ला ?

काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचनका लागि उम्मेदवारहरु मतदाता फकाउने अन्तिम प्रयास गरिरहेका छन् । कर्णाली प्रदेशमा पनि उम्मेदवारहरु मतदातालाई आ–आफ्नो पक्षमा पार्न घरदैलो र सभा समारोह गरेर खुशी पार्ने प्रयास गरिरहेका छन् । २०७४ को निर्वाचनमा हुम्ला बाहेक अधिकांश प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा एमाले र माओवादी केन्द्रको गठबन्धनले जितेको…