डडेल्धुरा । बजारकाे अभावका कारण डडेल्धुराकाे परशुराम नगरपालिकाका कृषकहरूले लगाएको केरा बारीमा नै कुहिने अवस्थामा पुगेको छ । जिल्लाको दुर्गम बस्ती परशुराम नगरपालिकाको-६ खालीगडा, कराली, भोरकुण्डा गाउँमा स्थानीय कृषकहरूले लगाएको हजारी, मुसे, मलौटे, मालभोग, तपसी, मुँगरी र देशी जातका लटरम्म फल्ने केराहरुको बजारीकरण नहुँदा खेर गइरहेको स्थानीय कृषकहरूले हुन् । गाउँभरी केरा लगाइएका छन् ।…