म्याग्दी । आइतबार सम्पन्न भएकाे प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको मतगणना म्याग्दीमा जारी रहेको छ । म्याग्दीमा सोमबार राति ९ बजेबाट सुरु भएको मतगणना मंगलबार बिहान ७ः१५ बजेसम्म धाैलागिरी गाउँपालिकाको सम्पन्न गरेर मालिका गाउँपालिकाका ३ वटा वडाको पनि गणना गरिसकिएको हाे । मंगलबार बिहानसम्म मत परिणाम अन्तर्गत प्रतिनिधि सभातर्फ नेपाली कांग्रेसका खमबहादुर गर्बुजा (खम्वीर) ले…