Logo ११ बैशाख २०८३, शुक्रबार | Fri Apr 24 2026


कृष्णनगर नगरपालिकाद्वारा एकीकृत घुम्ती सेवा सञ्चालनमा

कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिकाले नागरिकलाई उनीहरुको घर दैलोमै नगरको सेवा प्रवाह गरेको छ । नगरपालिकाका शाखाहरुबाट प्रवाह हुने सेवाहरु जनतालाई सहज होस भन्दै नगरपालिकाले एकीकृत घुम्ति शिविर सञ्चालन गरी वडा कार्यालयबाट नगरको सम्पूर्ण सेवाहरु प्रवाह गरेको हो । एकीकृत घुम्ति शिविरको सुरुवात गर्दै नगर प्रमुख रजतप्रताप साहले जनतालाई उनीहरुको घर आगनमै पुगेर सेवा दिने…