Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


कर्णाली सरकारले १४ हजार बढी छोरीको बैंक खाता खोल्यो

काठमाडौं । कर्णाली प्रदेश सरकारले प्रदेशका १४ हजार भन्दा बढी छोरीको बैंक खाता खोलेको छ । बैंक खाता, छोरीको सुरक्षा जीवनभरको कार्यक्रम मार्फत छोरीलाई आत्मनिर्भर बनाउने उद्देश्यले बैंक खाता खोलेको हो ।२०७६ साउनदेखि जन्मिएका छोरीहरूको बैंक खाता खोलिदिएकामा पछिल्लो समय कतिपय पालिकाहरूले आधिकारिक तथ्याङ्क नपठाउँदा समस्या भएको प्रदेश सरकारले जनाएको छ । प्रदेश सरकारलाई पालिकाले बैंक…