काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाको उद्धारमा खटिन कांग्रेसको स्थानीय पार्टी कार्यकर्तालाई निर्देशन दिनु भएको छ । विमान दुर्घटनाप्रति दुःख व्यक्त गर्दै देउवाले पार्टीको स्थानीय संयन्त्र र कार्यकर्तालाई निर्देशन दिनु भएको हो ।काठमाडौंबाट ६८ जना यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज कास्कीको पोखरा…