Logo १० फाल्गुन २०८२, आइतबार | Sun Feb 22 2026


सिन्धुलीका सबै स्थानमा सत्ता गठबन्धनका उम्मेदवार विजयी

सिन्धुली । सिन्धुली जिल्लाको प्रतिनिधि सभाको दुई वटै निर्वाचन क्षेत्र र प्रदेशसभाको चारै वटा क्षेत्रमा सत्तारुढ गठबन्धन दलका उम्मेद्वार विजयी भएका छन् । सिन्धुलीको क्षेत्र नं १ मा सत्तागठबन्धनका साझा उम्मेद्वार नेपाली कांग्रेसका श्यामकुमार घिमिरे विजयी हुनुभएको छ् । उहाँले ३० हजार ३ सय ९१ मत प्राप्त गर्नुभएको थियो भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)…