Logo २३ कार्तिक २०८३, सोमबार | Mon, Nov 9, 2026


अर्घाखाँचीमा दीर्घरोगी बिरामीका लागि निःशुल्क औषधि वितरण

अर्घाखाँची । अर्घाखाँचीको मालारानी गाउँपालिकाले दीर्घरोगी बिरामीका लागि निःशुल्क औषधि वितरण गर्न सुरु गरेको छ । गाउँपालिकाभित्र रहेका ९ वटाबाट रोगको पहिंचान गरी अभियान सुरु गरिएको गाउँपालिका अध्यक्ष दलबहादुर भट्टराईले बताउनुभएकाे हाे । पालिकाभित्र रहेका दीर्घरोगी बिरामी मध्ये सुगर, प्रेसर र छारे रोगका बिरामीहरूलाई वडामा रहेका स्वास्थ्य संस्थामार्फत निःशुल्क औषधि वितरण गर्न सुरु गरेको उहाँले…