काठमाडौं । सरकारले संविधान सभाका अध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निष्ठा र त्यागलाई सबैले आत्मसाथ गर्नसक्नु नै उहाँप्रतिको सच्चा श्रद्धाञ्जली हुने जनाएको छ । मंगलबार बिहान बसेको मन्त्रिपरिषद बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सरकारका प्रवक्ता स्वं संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेम्वाङले निर्वाह गर्नुभएको भूमिका र नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न उहाँले पु¥याउनुभएको योगदानको…