झापा । यहि फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापामा ६४ दशमलव ११ प्रतिशत मतदान भएको छ । कूल ७ लाख १३ हजार ५ सय ३७ मतदातामध्ये ४ लाख ५७ हजार ४ सय ३५ जनाले मतदान गरेका थिए । तीमध्ये १८ हजार ६ सय १३ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ…