Logo ३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026


डडेल्धुराका हार्डवेयर व्यवसायीले बैंक ग्यारेन्टी विनाको कारोबार नगर्ने

डडेल्धुरा । डडेल्धुराका हार्डवेयर व्यवसायीहरुले बैंक ग्यारेन्टी विनाको कारोबार नगर्ने निर्णय गरेका छन्। कोरोना महामारीले थला परेकाे व्यवसायमा थप आर्थिक मन्दीले व्यवसाय नै धरासायमा परेको भन्दै हार्डवेयर व्यवसायी संघ डडेल्धुराले यस्ताे निर्णय गरेकाे हाे । हार्डवेयर सामग्रीहरु उधारोमा नदिने निर्णय गरेको हार्डवेयर संघका अध्यक्ष लालमणी पन्तले हस्ताक्षर गरेकाे निर्णय सार्वजनिक गर्नुभएकाे हाे । विभिन्न निर्माण…