काठमाडौं । आगामी बैशाख १ गतेदेखि व्यक्तिगत श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिको आवेदन स्थानीय तहबाटै हुने भएको छ । श्रम स्वीकृति आवेदनमा विभिन्न समस्या देखिएको भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आगामी बैशाख १ गतेदेखि ७ सय ५३ वटै स्थानीय पालिकाबाट आवेदन दिने व्यवस्था मिलाएको जनाएको हो । मन्त्रालयले विज्ञप्ति जारी गरी स्थानीय…