Logo २७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026


अरुको निम्ति मात्र बलिदान दिन नसक्ने माधव नेपालको भनाई

दाङ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले राष्ट्रपति उम्मेदवारबारे अहिलेनै आफुले केही नबोल्ने बताउनु भएको छ । लुम्बिनी प्रदेशस्तरीय कार्यकर्ता भेलामा सहभागी हुन मंगलबार दाङ पुग्नु भएका नेपालले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै राष्ट्रपतिबारे आफूले र आफ्नो पार्टीले अझै नसोचेको बताउनु भएको हो । तर उहाँले पावर सेयरिङमा भने आफ्नो पार्टीको पनि भूमिका हुनुपर्ने बताउनुभयो…