Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आज शपथ लिंदै

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले साेमबार पद तथा गोपनीयताको शपथ ग्रहण लिनु हुने भएकाे छ । साेमबार दिउँसाे १ बजे पौडेललाई कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पद तथा गोपनीयताको सपथ ग्रहण गराउनु हुने भएकाे हाे । नेपालको संविधानमा राष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नुअघि संघीय कानून बमोजिम प्रधानन्यायाधीश समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण लिनुपर्ने व्यवस्था…