स्याङ्जा । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका ३ स्थित दरौखोलामा गएराति माछा मारिरहेकाे अवस्थामा तीन चिनियाँ नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा ४१ वर्षे यो जोङ यु, ३६ वर्षीय गाहु र ४० वर्षीय यु स्या हु रहेको प्रहरीले जनाएको छ । गाउँपालिका करेन्ट लगाई माछा मार्न बन्देज लगाएको अवस्थामा माछा मारिरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका…