Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


इलामको साकफाराका स्थानीय टुकी बत्तीबाट कहिले मुक्ति पाउँलान…

इलाम । इलामको चुलाचुली गाउँपालिकाकाे विकट गाउँ साकफारा अझै अन्धकारमा छ । छोरा र छोरीको भविष्य उज्यालो बनाउने सपना देखेका साकफाराका वासीन्दाको बिजुली बत्ती बाल्ने इच्छा अझै पूरा हुन सकेको छैन । यहाँ ३ हजार भन्दा बढी जनसंख्या रहेकाे छ । इलामको चुलाचुली गाउँपालिकाको पश्चिम उत्तरवर्ती विकट चुरे क्षेत्रको वडा नम्बर ६ को साकफारा गाउँ…