Logo ९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026


सिन्धुली महोत्सवबाट संकलित रकमले दमकल खरिद गर्ने

सिन्धुली । सिन्धुलीमा गत पाैष महिनामा सम्पन्न भएको सिन्धुली महोत्सवबाट संकलन भएको रकमले अत्याधुनिक दमकल खरिद गरिने भएको छ । सिन्धुली उद्योग वाणिज्य संघ तथा कमलामाई नगरपालिकाको संयुक्त आयोजनामा गत पौष ८ देखि १८ गतेसम्म सिन्धुलीमाढीमा छैटौं सिन्धुली महोत्सव सञ्चालन भएकाे थियाे । साेही महोत्सवबाट संकलन भएको कुल ३१ लाख ६९ हजार ३ सय ६८…