Logo ४ फाल्गुन २०८२, सोमबार | Tue Feb 17 2026


अयोग्य लडाकुलाई छिट्टो २ लाख रूपैयाँ दिनुपर्छः देवेन्द्र पौडेल

काठमाडाैं । नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेललेले अयोग्य लडाकुहरुलाई छिट्टो भन्दा छिट्टो २ लाख रुपैयाँ दिनुपर्ने बताउनुभएको छ । सचिव पौडेलले सरकारले अयोग्य लडाकुहरुलाई दिने भनिएको २ लाख रुपैयाँ छिट्टो भन्दा छिट्टो दिइनुपर्ने बताउनुभएको हो । उहाँले सोही निर्णय यस अघिकै सरकारहरुले गरेको निर्णय भएको भन्दै वर्तमान सरकारले प्रक्रिया मात्रै अगाडि बढाएको बताउनुभयो ।…