काठमाडौ । आइसीसी विश्वकप एकदिवसीय क्रिकेट छनोट प्रतियोगितामा बिहिबार नेपालले वेस्ट इन्डिजविरुद्ध पहिले बलिङ गर्दैछ । जिम्बावेको हरारे स्पोर्टस क्लबमा नेपालका कप्तान रोहित पौडेलले टस जितेपछि वेस्ट इन्डिजलाई ब्याटिङका लागि निम्तो दिएका हुन् ।नेपालले बलिङ रोजेपछि वेस्ट इन्डिज पहिले ब्याटिङ गर्दैछ । नेपालले मंगलबार अमेरिकासँग खेलेको प्लेईङ–११ लाई नै निरन्तरता दिएको छ । इन्डिजविरुद्ध तेस्रो…