Logo ११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026


मन्त्री सिंहको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली

कैलाली । मंगलबार जीप दुर्घटनामा परेर निधन भएका सुदूर पश्चिमका प्रदेशमा आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली दिइएको छ । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशी, मुख्यमन्त्री कमलबहादुर शाह र सभामुख भीमबहादुर भण्डारीले राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली दिएका हुन ।आज धनगढी रंगशालामा राखिएको उहाँको शवमा प्रदेशका मन्त्रीहरु, निवर्तमान मुख्यमन्त्री…