Logo १२ भाद्र २०८३, शुक्रबार | Fri Aug 28 2026


अन्तर्राष्ट्रिय मुद्रा कोषद्वारा लेनदेनमा उपयोगी हुने प्लाटफर्म निर्माण सुरू गरेको घोषणा

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले देशहरूबीचको लेनदेनमा उपयोगी हुनेगरी केन्द्रीय बैंक डिजिटल मुद्राहरूका लागि एक प्लाटफर्म निर्माण सुरू गरेको घोषणा गरेको छ । उक्त प्लाटफर्म सञ्चालनमा आएपछि सीबीडीसी भनिने डिजिटल मुद्राहरू परम्परागत मुद्राजस्तै कुनै देशको केन्द्रीय बैंकको नियन्त्रण र नियमनको अधिनमा हुने बताइएको छ । कोषकी कार्यकारी निर्देशक क्रिस्टालिना जर्जिएभाले दिएको जानकारीअनुसार सेन्ट्रल…