Logo ११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026


बझाङ दुर्घटनामा मन्त्री सिंहकी श्रीमती र भाउजुको मृत्यु

महेश कार्कीबझाङ । सुदूरपश्चिम प्रदेशका कानूनमन्त्री पृथ्बीबहादुर सिंह चढेको गाडी दुर्घटना हुँदा उपचारका क्रममा २ जनाको मृत्यु भएको छ । मंगलबार धनगढीबाट बझाङ जाने क्रममा सिंह चढेको गाडी केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा दुर्घटना भएको थियो । सुदूरपश्चिम प्रदेशको ०१००१ झ ४८० नम्बरको गाडी बझाङमा दुर्घटना हुँदा ५ जना घाईते भएका थिए । घाइते हुनेमा…