Logo १९ असार २०८३, शुक्रबार | Fri Jul 3 2026


दुग्ध विकासबोर्ड खारेजीको निर्णय फिर्ता लिन सरकारसँग माग

काठमाडौं । नेपाल डेरी साईन्स एशोसिएशनले दुग्ध विकास बोर्ड खारेजीको निर्णय फिर्ता लिन सरकारसँग माग गरेको छ । एशोसिएसनका अध्यक्ष टेकबहादुर थापाले सरकारले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा बोर्डलाई खारेज गर्ने भनेर गरेको घोषणाप्रति एशोसिएशनको गम्भीर ध्यानाकर्षण भएको भन्दै त्यसलाई तत्काल फिर्ता लिन माग गर्नु भएको हो । इमेज खबरसँगको कुराकनीमा अध्यक्ष थापाले…