कपिलवस्तु । पूर्व पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको गोरुसिंगेमा ट्राफिक प्रहरीले सवारी चालकको स्वास्थ्य जाँच गर्न थालेको छ । सवारी दुर्घटना बढी रहेका बेला प्रहरीले सडकमै सवारी चालको स्वास्थ्य जाँच गर्न थालेपछि दुर्घटना केही हदसम्म कम हुँदै गएको हो । सवारी दुर्घटना हुनुको कारण मध्य चालक पनि हुने भएकाले उनीहरुको स्वास्थ्य जाँच गर्न थालिएको हो ।…