काठमाडाैं । संखुवासभामा निमार्णाधिन ९ सय मेगावटको अरुण तेस्रो जलविद्युत आयोजनामा कार्यरत एक जना मजदुरको मृत्युकाे भएको छ । साेही घटनामा मंगलबार दुई जना मजदुर घाइते भएका हुन् । आयोजनामा अडिट २ मा कार्यरत सिलिचोङ गाउँपालिका–५ का २७ वर्षीय प्रेम राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको हाे । मंगलबार राति मकालु गाउँपालिका–५ आमाराङमा…