Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

काठमाडाैं । नवलपुरको गैंडाकोटमा ट्रकको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । गैंडाकोट नगरपालिका-५ बुद्धमार्ग चोकस्थित पूर्वपश्चिम राजमार्गमा ग १ ख ६६०५ नम्बरको ट्रकले पैदलयात्री सोही ठाउँका ८२ वर्षीय यमनाथ पौडेललाई ठक्कर दिंदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएकाे हाे। ट्रकको ठक्करबाट गम्भीर घाइते भएका पौडेलको चितवन मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा…