Logo २४ माघ २०८२, शनिबार | Sat Feb 7 2026


सौराहाबाट रूद्रकली र खगेन्द्रप्रसाद नाम गरेका २ वटा हात्तीको बिदाई

काठमाडाैं। नेपाल सरकारले कतारलाई उपहार दिन लागेका २ वटा हात्तीको सौराहाबाट बिदाई गरिएको छ। चितवनस्थित सौराहामा सोमबार एक कार्यक्रमको आयोजना गरी रूद्रकली र खगेन्द्रप्रसाद नाम गरेका दुई वटा हात्तीलाई बिदाई गरिएको हो। हात्तिहरुलाई वैदिक विधिअनुसार पूजा गरेर फूल माला लगाई फलफूल खान दिएर बिदाई गरिएको थियो। चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, चितवन राष्ट्रिय निकुञ्जका…