Logo २३ कार्तिक २०८२, आइतबार | Sun Nov 9 2025


संसद बैठकमा कुन सांसदले के भने ?

काठमाडौं । प्रतिनिधि सभाको बुधबारको बैठकमा सांसदहरुले देशको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकमा सांसद भानुभक्त जोशीले शिक्षकहरुको उचित व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । जोशीले २०४९ सालदेखि अहिलेसम्म काम गरिरहेका माध्यामिक तह(तत्कालिन उच्चमावि) का शिक्षकहरुको बारेमा सरकारले केही पनि व्यवस्था नगरेको भन्दै उनीहरुको उचित व्यवस्थापन गर्न माग गर्नुभयो । सांसद महेशकुमार बर्तौलाले…