Logo २२ कार्तिक २०८२, शनिबार | Sun Nov 9 2025


विमानस्थलमा विदाई र स्वागतमा ३ जनाभन्दा बढी जान नपाइने नियमले सबैलाई सहज

काठमाडौं । आफन्त लिन र पुर्‍याउन जाने नाममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल हातामा थामिनसक्नु भीड बढेपछि नियन्त्रण गर्न थालिएको सरकारी प्रयासले सार्थक रुप लिएको छ । विमानस्थलको सुरक्षा, ट्राफिक व्यवस्थापनमै गम्भीर अवस्था आएपछि अप्रिय निर्णय लिन बाध्य हुनुपरेको विमानस्थल सुरक्षा समिति बताउँछ । भावनात्मक विषय कानुनभन्दा माथि हुने तर्क गरेपनि अधिकांशले निको नै मानेका छन् ।…