Logo १३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026


नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण खेलकाे तयारी अन्तिम चरणमा, खेलमा १ करोड २७ लाख बढी खर्च हुने

काठमाडौं । घरेलु मैदानमा बंगलादेश फुटबल टोलीसँग हुने मैत्रीपूर्ण फुटबलका लागि नेपालले आफ्नो तयारीलाई तीव्रता दिएको छ । नेपाल र बंगलादेशबीच फिफा इन्टरनेसनल विन्डोमा आगामी सेप्टेम्बर ६ र ९ तारिखमा दशरथ रंगशालामा दुई वटा मैत्रीपूर्ण खेल हुने भएका हुन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार पत्रकार सम्मेलनमा आयोजना गर्दै आफ्नो तयारी बारेमा जानकारी…