Logo १३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026


विनाशकारी महाभूकम्पले भत्काएका सम्पदाको पुनर्निमाण सम्पन्न: मेयर महर्जन (भिडियाेसहित)

काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले २०७२ सालको विनाशकारी महाभूकम्पले भत्काएका साँंस्कृतिक सम्पदाहरुको पुर्ननिर्माणको काम सम्पन्न भएको बताउनुभएको छ । ललितपुरमा मंगलबार आयोजित कार्यक्रममा महर्जनले चुनौतीपूर्ण अवस्थाका बाबजुद आफूहरु सक्दो काम गर्न लागि परेको बताउनुभएको हो । महानगर प्रमुखको रुपमा यो आफ्नो अन्तिम कार्यकाल रहेको बताउदै उहाँले ललितपुर महानगरका सबै क्षेत्रको विकासका लागि तदारुकताका…