Logo १२ कार्तिक २०८३, बिहिबार | Thu Oct 29 2026


जेनजीको नाममा आपराधिक गतिविधि नभड्काउन सुदन गुरूङकाे आग्रह 

काठमाडौं । जेनजी युवा पुस्ताका अगुवा सुदन गुरुङले आफूहरूको नाम प्रयोग गरी आपराधिक गतिविधि भड्काउन खोजिएको दावी गर्नुभएकाे छ। अगुवा गुरुङले मंगलबार सामाजिक सञ्जाल मार्फत यस्ताे दावी गर्नुभएकाे हाे। जनता जागिसकेकाले आफूहरुलाई फुटाउने प्रयास नगर्न समेत राजनीतिक दलहरूलाई उहाँले खबरदारी गर्नुभएकाे छ। उहाँले आफूहरू कुनै पनि हिंसात्मक गतिविधिमा विश्वास नगर्ने समेत दावी गर्नुभयाे । जेनजीकाे…