Logo १ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 13 2026


युनिटी कप टी-२० खेल्न यूएई जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ

काठमाडौं । वेस्ट इन्डिजविरुद्ध हुने युनिटी कप टी-२० अन्तर्राष्ट्रिय शृङ्खला खेल्न यूएई जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरिएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा क्यानले बिहीबार आयोजना गरेको कार्यक्रममा राखेप सदस्य सचिव टंकलाल घिसिङ र क्यान पदाधिकारीले साेही टोलीको बिदाइ गरेका हुन् । नेपालले यूएईमा वेस्ट इन्डिजविरुद्ध तीन खेलको टी-२० शृङ्खला खेल्ने भएकाे छ…