Logo १५ आश्विन २०८३, बिहिबार | Thu Oct 1 2026


पूँजीगत खर्चमा भारी गिरावट, चालु शीर्षकमा भने बढ्यो

काठमाडाैं । पूँजीगत खर्चमा भारी गिरावट देखिन थालेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आवको हालसम्ममा सरकारले गरिरहेको पूँजीगत खर्च घटेको हो। सरकारी खर्चको हिसाब राख्ने अर्थ मन्त्रालय मातहतको महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु असोज १८ गतेसम्म पूँजीगत शीर्षकमा छुट्टाइएको ४ खर्ब ७ अर्ब बजेट विनियोजन गरिएको मध्ये २२ अर्ब खर्च भएको छ। अघिल्लो आर्थिक…