Logo १५ आश्विन २०८३, बिहिबार | Thu Oct 1 2026


नेपालमा राजनीतिक दलको नेतृत्व बदलिन सकेन: महासचिव भुसाल

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले पछिल्ला २० वर्षमा नेपालमा धेरै कुरा बदलिए पनि राजनीतिक दलको नेतृत्व भने बदलिन नसकेको बताउनुभएको छ। काठमाडौंमा बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे। संविधान, राज्य व्यवस्था, बसाईसराई, आर्थिक गतिविधि र बजारको विस्तार लगायतका गतिविधिले समाज नयाँ हिसावले पुनःगठित भएको उहाँको भनाइ छ। प्रविधि,…