Logo १ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 13 2026


जगदीश खरेलको सञ्चारकर्मीदेखि सञ्चारमन्त्रीसम्मको यात्रा (भिडियो रिपाेर्ट)

काठमाडाैं । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा सञ्चारकर्मी जगदीश खरेलले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेदारी पाउनुभएको छ । करिब २५ वर्षदेखि सञ्चारक्षेत्रमा सक्रिय खरेल नागरिक सरकारको सञ्चारमन्त्री बन्नुभएकाे हाे । यसअघि उहाँ ईमेज टेलिभिजनका समाचार प्रमुख रहनुभएको थियो । ईमेज टेलिभिजनमा ‘हट सिट’ नामक लोकप्रिय कार्यक्रममा खरो प्रश्न सोध्ने सञ्चालक खरेल अहिले आफैं जवाफ…