काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता मनिष झाले जेनजी आन्दोलनमा पार्टीको सहभागीता रहेको बताउनुभएको छ । पार्टी केन्द्रीय कार्यलयमा मंगलबारआयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले पार्टी सदस्यहरु आन्दोलनमा सहभागी भएको बताउनुभएको हो । पार्टीको झण्डा नबोकी सदस्यहरुलाई आन्दोलनमा सहभागी हुन आह्वान गरिएको उहाँको भनाइ छ । उहाँले पूर्वकेन्द्रीय सदस्य सुमना श्रेष्ठ, पार्टी केन्द्रीय सदस्यहरु गणेश…