काठमाडाैं । नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नतेले आफूहरु संसद पुनःस्थापनाको माग लिएर अदालत जाने बताउनुभएको छ । पार्टी मुख्यालय च्यासलमा बुधबार पत्रकार सम्मेलन मार्फत उहाँले आफ्नाे पार्टी संसद पुनःस्थापनाको माग लिएर सर्वोच्च अदालतको ढोका ढक्ढक्याउन जाने बताउनुभएको हो । नेता बस्नेतले संसद पुनःस्थापनाको माग पार्टीले आधिकारिक ढंगले अघि बढाउने वा कानून व्यवसायीमार्फत अघि बढाउने…