विकास थपलिया काठमाडाैं । देश एक पटक फेरि नयाँ अध्यायमा प्रवेश गरेको छ । सडकबाट सत्ता फालिएपछि संसद बाहिरबाट नयाँ सरकार बनेको हाे । जेनजी पुस्ताले गत भदाै २३ र २४ गते गरेको अन्दोलनबाट नेतृत्वविहीन बनेको देशले अन्तरिम सरकार त पाएको छ । तर मन्त्रिमण्डलले भने अझै पूर्णता पाइसकेको छैन । नवगठित अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की…