काठमाडाैं । नेपालीहरुको महान पर्व विजया दशमी मनाउनका लागि काठमडाैं उपत्यकाबाट जन्म घर जानेहरुको घुइँचो लागेको छ । काठमाडौं उपत्यकाबाट घर फर्किनेहरुको आइतबार बिहानैदेखि उल्लेख्य मात्रमा घुइँचाे लागेकाे हाे । काठमाडौंको कलंकी, कोटेश्वर र बालाजु लगायतका नाकाहरुबाट बाहिरि जिल्ला जानेहरु बिहानैदेखि सडकमा उभिएका थिए । दशैं-तिहार लगायतका पर्वहरु मनाउन काठमाडौं उपत्यकामा बसेर काम गर्ने र…