Logo २९ माघ २०८२, बिहिबार | Fri Feb 13 2026


बडा दशैंको दोस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

काठमाडौं । बडा दशैंको टीकाको दोस्रो दिन शुक्रबार पनि टीका लगाउने क्रम जारी रहेकाे छ। बडा दशैंकाे दिन नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतिक रातो टीका एवं समृद्धिको प्रतिक जमरा लगाएपछि शुक्रबार पनि आफन्तकोमा टीका लगाउन जाने क्रम जारी रहेकाे हाे । दशैंघर वा पूजा कोठामा ९ दिनसम्म पूजाआराधना गरिएको प्रसाद बिहीबार लगाएपछि शुक्रबार अन्य…