Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


नख्खु कारागारबाट भागेका एक कैदीबन्दी घरमा पुगेर श्रीमतीको गरे हत्या

काठमाडाैं । ललितपुरको नख्खु कारागारबाट गत भदौ २४ गते भागेका एक जना कैदीबन्दीले आइतबार घरमा पुगेर श्रीमतीको हत्या गरेका छन् । जेनजी आन्दोलनका क्रममा सहकारी ठगीकाे अभियाेग लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निस्किएपछि भागेका ती कैदीले श्रीमतीकाे हत्या गरेका हुन् । काभ्रेको पनौती नगरपालिका–१२, गागल निवासी ३५ वर्षीय सन्तबहादुर तामाङले ३० वर्षीया श्रीमती…