सिन्धुली । गत वर्षको तुलनामा तोरी खेतीका लागि उपयुक्त मौसम भएकाले यसवष सिन्धुलीमा ३० हजार मेट्रिक टन तोरी उत्पादन हुने देखिएको छ । किसानहरुले धान भित्र्याएपछि खेत जोतखन गरेर लगाएको तोरी खेती सप्रिएर सो अनुपातमा उत्पादन हुने अुमान गरिएको हो ।बजारमा आयातित तेलको तुलनामा किसानहरुले आफै उत्पादन गरेको तोरी पेलेर उत्पादन गरेको तेल प्रयोग गर्दा…