काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पार्टीको अध्यक्ष पदत्याग गर्नुभएकाे छ । काठमाडाैंमा रहेकाे दीपज्योती बैङ्क्वेट बौद्धमा बुधबार बसेको नेसपा नयाँ शक्तिको केन्द्रीय समितिको विशेष विस्तारित बैठकमा अध्यक्ष भट्टराईले पदत्याग गर्ने प्रस्ताव पेश गर्नुभएकाे हाे । साेही प्रस्ताव केन्द्रीय समितिद्वारा स्वीकृत गरेको पार्टीका प्रवक्ता कृष्ण शर्माले बताउनुभएकाे…