Logo ६ पुस २०८२, आइतबार | Mon Dec 22 2025


भ्रष्टीकृत भइसकेका राजनीतिक दललाई फेरि टाउको उठाउन दिनुहुँदैनः पूर्वप्रधानमन्त्री भट्टराई (भिडियाेसहित)

काठमाडाैं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भ्रष्टीकृत भइसकेका राजनीतिक दलहरूलाई फेरि टाउको उठाउन दिन नहुने टिप्पणी गर्नुभएको छ । राजधानीमा बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । अब नयाँ र वैकल्पिक शक्तिहरूले देशको नेतृत्व लिनुपर्ने उहाँको धारणा छ । उहाँले जेनजी आन्दोलनको जगमा बनेको अन्तरिम सरकार युवा पुस्ताप्रति प्रतिवद्ध हुनुपर्ने पनि…