Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


वामपन्थी फुटेपछि एकताको आवश्यकता याद गर्नु वाहियात: एमाले नेता बास्कोटा

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले नेपालका वामपन्थीहरू फुटेपछि एकताको आवश्यकता याद गर्ने प्रवृत्तिबाट अभिशप्त रहेका टिप्पणी गर्नुभएकाे छ। उहाँले शनिबार सामाजिक सञ्जाल फेसबुक मार्फत यस्ताे टिप्पणी गर्नुभएकाे हाे। हिन्द महासागर र प्रशान्त महासागरको उदाहरण दिँदै नेपालका वामपन्थीहरू ‘मिसिने तर नमिल्ने’ पनि प्रवृत्तिका रहेकाे समेत उहाँले उल्लेख गर्नुभयाे । फुटेपछि एकताको आवश्यकता याद गर्नु…